सिमित सरकार (नेपाल ), नफानकमाउने ,
सार्वजनिक
नितिको बिस्लेशन गर्ने, गैर राजनीतिक तथा बैयतिक स्वोतन्त्रताको ओकालत गर्ने 'थिन्क ट्यान्क' हो ।
कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्।
सिस नेपालको दर्शन
मानिस र बिभिन्न सरचना तिनिहरुले स्थापना गर्ने बिभिन्न सरचनहरुले महत्तोपूर्ण कार्य गर्दछन, तर कुनै एकको
त्यस्तो महतो हुँदैन किन भनी तिनिहरुले किन त्यस्तो ब्यवहाँर गर्दछन ? फ्रान्सेली लेखक हुगोले संसारका सबै अर्मी भन्दा पनि बलियो बिचार हुन्छ भनेका छन ।
ध्येय्
सन् २००७ मा स्थापित, सिस नेपाल एक स्वोतन्त्र, गैरे पक्षपती, नाफा नकमाउने सोध र अध्ययन गर्ने सस्था हो जसको को ध्येय् भनेको बिचार उत्पेरकहरुमाझ स्वोतन्त्रता सम्बन्धी बिचार हरुलाई सहजता र उथान गर्नु र खुल्ला अर्थनितिको पक्षमा वकालत गर्ने सस्करको बिजारोपण गर्नु हो जसले ।
उधेश्य
सिस
नेपालको उधेस्य भनेको त्यस्तो समाज हो बजार अनाबस्यक सरकारी हस्तक्षेप बिना खुल्ला रुपमा
चल्छ । यो उधेस्ये प्राप्त गर्न, हामीहरु समाजमा चार बस्तुको आबश्यकता छ भन्ने ठन्दछौ : अत्येन्त प्रभाबसाली कनुनी राज्य, निती सम्पत्तिको उचित सम्मान, स्वोतन्त्र न्यायपालिक र बिना रोकटोक बजार बिनियम
सकल्प
अधएन र अनुभबको आधारमा हामीहरु स्वोतन्त्रता समर्थकहरु साथ कार्ये गर्दै छौ र वहाँहरुलाई सार्वजनिक निती प्रकृयामा समाबेश हुन मदत् गर्दछौ ।सर्बजनिक नितिको बिस्लेशन गर्ने हुनाले सिस नेपाल सरकारी नितिहरु माथि निगरानी राखने निकाये हो । सिसनेपालले बिभिन्न खले शोधलाई शाहयोग गर्दछ र बैज्ञानीक तथा बुद्धिजिबी माझ स्वोतन्त्रता सम्बन्धी बिचार बिमर्शको निम्ती शाहजकर्ताको भूमिका निर्भहा गर्दछ ।
|