English
 
 
 

हाम्रो स्थान

 

तपाईं कहाँ हुनुहुन्छ

प्रत्येक संघ संस्थाको अाअफ्नै बिशेषता र महत्तो हुन्छ। सिस नेपाल को पनि आफ्नै धारणा र बिभिन्न सार्वजनिक निती को बिषयमा छुटै र बिशिस्ट खल्को पहिचान छ। मुभित रुप्मा हामी शास्त्रीय अर्थ शास्त्रका सैधन्तिक धाराहरु - पूर्ण बैयतिक स्वतन्त्रता, अहस्तक्षपकरी राज्य, बिना अभरोद बजार अर्थतन्त्र, कनुनी राज र निजी सम्पत्ति माथि पूर्ण अधिकारको पक्षधरको रुप्मा अफुलाई चिनाउन चाहन्छौ ।

कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्।
 

म कती को स्वतन्त्र छु ?

स्वतन्त्रताका सामाग्री

स्वतन्त्रता सँग

सरल जीवनयापन

बिचार र व्यबहार दुवैमा जनताक बिचमा शुब्यवस्था कायम गर्न संबैधनिक आधारमा राज्य स्थापना गरिन्च।त्यो राज्य संचालनका नीम्ती सरकारको आवश्यकताठनिन्छ। त्यस खालको राज्य म साह्रै बिघ्न रहित, उत्पिडान रहित काम पुन्जी म चल्न सक्ने, स्वीकर योग्य, सिमित, नैतीक र स्थिर रहन्छ, चाहे त्यो राज्य ओ जुनसुकै राजनीतिक स्वोच को मुलुक किन न होस्। संबिधानले सरकार को सिमित तथा ब्यक्तिको असीमित अधिकारको सीमा र कर्तब्य निर्धारणा गर्दछ। संबिधान प्रदत अधिकारको सीमा उल्लंघन नगरनुनै दुवैको दायित्व हो। यो संबिधानको प्रबधान र व्यबहारमा अन्तर परेको करणले नै बिधिको शासनको कुर उठेको हो। बिधिको शासनले ब्यतिको तथा ब्यतिको र राज्य बिचका बिभिन्न अनुबन्धन कोसंरक्षण र प्रबर्दन गर्दछ। सरकार को प्रमुख कार्य भनेको प्रत्यक ब्य्क्ती को जीउ, धन र स्वतन्त्रत को रक्षा गर्नु हो।

कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्।

सामान्य मानिसको क्रान्ति अर्थशास्त्र

ब्यबसयिहरु संसरका पथप्रदर्सक

स्वतन्त्रताका सामाग्री

बजारका संबन्धमा बिसमिथ्हरु

 कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्।

 

हालसालैका समाचार, लेख र प्रतिवेदन

हालसालैका समाचार

*????? ?????? ??????????? ????????? ???? ??????? ???

* एम एफ आइ : अर्थशास्त्रीहरुले मार्गदर्शक शोधकार्यमा    ध्यानकेन्द्रित गर्ने
* २००८ आर्थिक स्वतन्त्रता सम्मेलन
* योन गायोकोयचा २००८ मिल्टन फ्रिडम्यान स्वतन्त्रता पुरस्कार प्राप्त गरे
* अन्तरार्टिय स्वतन्त्रता प्रवर्तक : नौ थिन्क ट्यान्कहरुले फिसर उपक्रमले ले सम्मान गरियो
* टेम्पेलेटन व्यवसायी सम्मान मनोनयनको अवहाँन
* प्यसफिक रिम निती अदान प्रधान,२००८

लेख

* खाद्यप्र्दार्थको मुल्य
* राजकुल प्रजातन्त्र
* प्रजातन्त्रका सिमाहरु
* ट्रे यूनियन आतंक

प्रतिवेदन

* २००८ अर्थिक स्वतन्त्रताको सुची
* संसारको अर्थिक स्वतन्त्रता सुची : २००७ प्रतिवेदन
* संसारको अर्थिक स्वतन्त्रता सुची : २००७ प्रतिवेदन
* २००८ अन्तरातिय सम्पत्ति अधिकारहरुको सुची

* बातावरण परिवर्तन सम्बन्धी नागरिक समाजको प्रतिवेदन

स्वतन्त्रताका साथ

The Law- Classical defense of individual liberty

फ्रेडरिक बास्तिय (३० जुन १८०२-१४ डिसेम्ब १८५० ) फ्रान्सको तत्कालिन बिधान सभाका सदस्ये थिए । उनी शास्त्रीये अर्थशास्त्री, ब्यक्ती स्वतन्त्रताका प्रबर्तक, राजनीतिज्ञ, दर्शनसास्त्री र साथसाथै बनिज्यसम्बन्धी पत्रकार पनि थिए। उनले त्यस बेलाको सार्वजनिक निती हेर्ने प्रब्रितिलाई नै पूर्णतया फरक ढंगबाट बिस्लेशण गरेका छन र , दुई किशिमका अधिनायकबाध ( समेबाद र प्रजातन्त्र) बाट सचेत रहन सबैलाई घचघच्याएका छन ।
उनले राज्यको भूमिकाको बारेमा बिस्लेषण गरेका छन, राज्यप्रती उनको दृष्‍टिकोण सधैं सन्देहपूर्ण रहेको छ , यधपी राज्यको उपस्थिती भएसम्म राज्यले आफ्नो मुख्ये भूमिकाभन्दा फरक हुन नपाउने उनको धारणा छ । बास्तिएले सरकार र अफुलाई प्रजातन्त्रबादी भन्नेहरुलाई निरन्तर अबिश्वास गरे । उनले विश्वाश गरेको सरकार भनेको त्यस्तो हो जसले ब्यक्ती स्वतन्त्रतामा हस्तक्षेप गर्दैन । अर्थत, सरकारको एक मात्र ध्येय् भनेको ब्यक्ती, स्वतन्त्रता, र सम्ततिको प्रतिरक्षा गर्नु मात्र हो । कनुन लुटको मध्यम हो, यसले साम्यवाद, समाजवाद र प्रजातन्त्रका खोल ओढनेको सम्रक्षण गर्दछ ।

कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्।

Bastiat Prize Deadline June 30th

 

© सिमित सरकार (नेपाल), पो.ब.नं ८९७३ एनपिसी १९१, काठमाण्डौं, नेपाल एलजि (नेपाल)नफानकमाउने, सार्वजनिक नितिको विस्लेशन गर्ने, गैर राजनीतिक तथा वैयेत्तिक स्वोतन्त्रताको ओकातल गर्ने ु थिन्क ट्यान्क ु हो ।