संविधान सरकारलाई शक्ति प्रदान गर्ने र शक्तिमाथि नियन्त्रण लगाउने हतियार हो। राज्य र संविधानको स्रोत भनेको एक स्वतन्त्र व्यक्ति हो। संविधानले सो व्यक्तिको असीमित अधिकारहरुको वैधानिक रक्षा गर्दछ र राज्यका अवैधानिक नियन्त्रणहरुलाई परास्त गर्दछ।
कृपया अरु बुझ्न को लागियहाँ थिच्नु होस्।
अर्थतन्त्रका प्राय सवै क्षेत्रमा आवश्यक पर्ने श्रमशक्तिको परिपूर्तिको निम्ति सक्षम, दक्ष,सिर्जनशील, प्रतिस्पर्धात्मक क्षमता एवं सीपयुक्त स्तरीय मानव संशाधनको आपूर्ति गर्ने वातावरणको सृजना गर्नु सरकारको ागलअतष्यल हो।विश्वव्यापीककरणले उत्पन्न नया अवसर, सर्व साधारण जनतामा जागृत उत्साह, भावना तथा सो चलाइ नवीन ऊर्जाका माध्यमबाट गरिबी, अभाव र पछौटे पनमा बाचिरहका जीवनस्तर उकास्न दृढताकासाथ अघि बढन सुनौला अवसर सिर्जना भएको छ।
कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्।
|
 |
संसारका अरु देशहरूको दाँजोमा झडै न्यूनतम साक्षरताको स्तर भएको नेपालमा शिक्षाको विकासको आवश्यकता निर्विवाद छ नेपाल जस्तो अविकसित देशमा शिक्षा सामाजिक सेवाको दृष्टिकोढणबाट मात्र होइन, आगिर्थक विकासको दुष्टिकोणबाट पनि महत्वपूर्ण छ। आर्थिक विकासको लागि चाहिने प्राविधिक तथा अरु दक्ष कर्मचारीहरको पूर्ति एक वैज्ञानिक सर्वाङ्गपूर्ण शिक्षा प्रणालीको पृष्ठभूमिमा मात्र हुन सक्दछ।
कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्। |
|
प्रत्येक नागरिकलाई एउटा सार्वभौम इकाईको रुपमा मान्यता छ। राज्यले प्रयोग गर्नेे शक्ति तथा अधिकार व्यक्तिस्तरमा निक्षेपण गरेर आर्थिक तथा राजनैतिक स्थिरता र समनता प्राप्ति गर्न गराउन सकिने हुन्छ ।
कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्।
|
 |
विचार र व्यवहार दुवैमा जनताका बीचमा सुव्यवस्था कायम गर्न संवैधानिक आधारमा राज्य स्थापना गरिन्छ। त्यो राज्य संचालनका नीम्ति सरकारको आवश्यकता ठानिन्छ। त्यस खालको राज्यमा साह्रै विघ्नरहित, उत्पीडनरहित, कम पूँजीमा चल्न सक्ने, स्वीकारयोग्य, सीमित, नैतिक र स्थिर रहन्छ चाहे त्यो जुनसुकै राजनीतिक सोचको मुलुक किन नहोस्।
कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्। |
|
मानवजातिको उत्पति देखि वर्तमान सम्ममा आइपुग्दा पनि बलियाले निर्धालाई शोषण र दोहन गर्ने परिपाटीको कहिल्यै निर्मूलन हुन सकेन, यसको मूल जडभनेको राज्य होे । दास प्रथा, रंगभेद प्रथा, सामन्ती प्रथाको धेरै अगाडि नै अन्त्य भइसकेको घोषणा भइसकेको हो, तर त्यसको बावजुद पनि मानिसले मानिसमाथि गर्ने शोषण र अत्याचारहरु पूर्णतया अन्त हुन सकेको छैन।
कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्। |
 |
असीमित संपत्ति अधिकार हाम्रो बु137ाई हो। म्ाानव जीवनमा सर्वप्रथम प्राण रक्षार्थ खाद्यपदार्थ, लगाउनको लागि वस्त्र आभूषण, वासस्थानको लागि घर जग्गाको र दैनिक आवश्यकता पूर्तिका लागि अन्य कतिपय वस्तुहरुको आवश्यकता पर्दछ। यस्ता पदार्थ वा वस्तुरु, जसमा मानिसले परोक्ष वा अपारोक्ष रुपमा स्वामित्व वा अधिकार धारण गर्दछ, त्यस्ता वस्तुअरुको परिचालन उवं नियन्त्रण गर्दछ, संपत्तिको विषय वस्तुभित्र पर्दछ।
कृपया अरु बुझ्न को लागि यहाँ थिच्नु होस्। |
|